Section 46
जन्मदर्ता प्रमाणपत्र पेश गर्नु पर्ने
: नवजात शिशुको मृत्युभएकोमा बाहेक प्रसूति बिदामा बसेको महिला श्रमिकले तोकिए बमोजिमको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि रोजगारदाता समक्ष पेश गर्नु पर्नेछ ।